काठमाडौं-कोरोना महामारीका कारण जारी लकडाउनका बीच पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २्२ बढाउने निर्णय सरकारले गरेको हो ।