• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

मोडेल खड्काद्वारा जन्म दिनमा दृष्टि फाउण्डेसनमा भोजन सेवा

  •  संवाददाता
  • सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिलगडी जेल भयो,खप्तड चिनारी,भैसाकी गोठाली जस्ता दर्जनौ चर्चित गितहरुमा अभिनय गरेकी सुदूरपश्चिम की मोडेल अनु खड्काले दृष्टि फाउण्डेसनमा भोजन सेवा गरेकी छन् ।

    उनले साउन ६ गते परेको आप्नो जन्मदिनको अवसरमा धनगढी १३ कैलाली गाउँको दृष्टि फाउण्डेसनमा रहेका अनाथ बालबालिका तथा बेसाहरा महिलाहरुलाई भोजन गराएकी हुन् ।

    गरिब,दुखी,बेसाहारा तथा विभिन्न पिडामा परेका मानिसहरुलाई सहयोग गर्दै आएकी मोडेल खड्काले फाउण्डेसनमा रहेका ५० जना बेसाहरा महिला र १५ जना बालबालिकालाई विहानको भोजन गराएकी हुन् ।

    पछिल्लो समय युवा युवतीहरुले होटेल,रेष्टुरेण्ट,पार्क,पार्टिप्यालेसमा तामझाम सहित आनावश्यक खर्च गर्दै जन्म दिन मनाउने प्रचलन चलेको समयमा मोडेल अनु खड्काले भने अनाथ तथा बेसाहारा महिलालाई भोजन गराउँदै जन्मदिन मनाएकी हुन् ।

    जन्म दिनमा गरिब,दुखि,अनाथ,बेसाहाराहरुलाई सहयोग गर्न पाउँदा मनमा शान्ती र खुसी मिल्ने भएकाले दृष्टि फाउण्डेसनमा सहयोग गरेको मोडेल खड्काको भनाई छ ।

    उनले सबैलाई धेरै धन भएर मात्र नभई ठूलो मन गरेर विशेष दिनहरुमा दुखि,गरिब,असाह्यलाई सक्दो सहयोग गर्न आग्रह गरिन् ।

    ६५ जना अनाथ तथा बेसाहारा बालबालिका र महिलाको अभिभावकत्त ग्रहण गर्दै आएको दृष्टि फाउण्डेसनले जन्मदिन,विबाह बन्धन जस्ता विभिन्न कार्यहरुमा सहयोग गर्ने दाताहरुको सहयोगमा संचालन भइरहेको दृष्टि फाउण्डेसनकी संचालक कल्पना भट्टले जानकारी दिइन् ।

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.