• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • २४ घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • २४ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • १ दिन अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • १ दिन अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

  •  संवाददाता
  • बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनाका प्रक्रिया अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सम्बन्धी बिधेयक राष्ट्रियसभाबाट पारित भइसकेपनि प्रतिनिधीसभामा पेष हुन सकेको छैन । यसका साथै ६ सय शैयाको अस्पताल सञ्चालनको प्रक्रिया समेत अगाडी नबढेको भन्दै सघंर्ष समितिले प्रधानमन्त्री केपी सर्मा ओलीको ध्यानाकर्षण गराएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र मार्फत सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समितिले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

    तत्कालिन प्रधानमन्त्री पुस्प कमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारले २०७९ साल माघ २९ गते गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार आवश्यक बजेट सगैं बिश्वबिद्यालय स्थापनाका लागी प्रक्रिया अगाडी बढाउनमा ढिलाई भएको सघंर्ष समितिले जनाएको छ । हालसम्म ३ सय शैयाको अस्पताल सञ्चालनका साथै प्रतिनिधिसभाबाट बिधेयक पारित भइसक्नुपर्नेमा अँझै बिधेयक पेस समेत हुन नसकेको भन्दै सघंर्ष समितिले दुख ब्यक्त गरेको छ । ज्ञापनपत्र बुझाउँदै सघंर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो० ले सरकारदले बिश्वबिद्यालय बनाउने निर्णय गरेपनि त्यसका लागी आवश्यक पर्ने प्रक्रियामा निकै ढिलासुस्ती भएको बताए । सरकारले बिश्वबिद्यालय बनाउने निर्णय गरेकोमा हामी एकदमै खुशी छौँ उनले भने “तर त्यसका लागी आवश्यक पर्ने प्रक्रियामध्ये ६ सय शैयाको अस्पताल चाहिन्छ, यहाँ एक बर्षदेखी सय शैयाको अस्पताल मात्रै छ, त्योपनि १० बजेदेखी ४ बजेसम्म ओपिडि सञ्चालन छ, हालसम्म कम्तिमा ३ सय शैयााको अस्पताल त हुनुपथ्र्यो, अनी शिक्षा मन्त्रालयले प्रतिनिधिसभामा यो बिधेयकनै पेस गरेको छैन, यो दुखत कुरा हो ।” नवनियुक्त प्रधानमन्त्री केपी सर्मा ओलीले बिश्वबिद्यालय स्थापना बारे चासो ब्यक्त गरेको कुरा सुनेको भन्दै संयोजक पाण्डेले ओलीकै कार्यकालमा बिश्वबिद्यालय सञ्चालन हुने बिश्वास लिएकोे बताए ।

    स

    • बिश्वबिद्यालय अगाडी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      गोदावरी नगरपालिका– ४ मा चित्रकला प्रतियोगिता सम्पन्न

    • १०.
      कर्णाली नदीमा एक जना बेपत्ता

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.