कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव ५५० ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको हो।
कञ्चनपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ
कञ्चनपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु