बैतडीः बैतडीमा आधा किलो चरेससहित एक जनाबैतडीः बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्रसिंह साउँदले बताए।