मोहना अत्तरिया ६ लेन सडकमा स्कुटर दुर्घटना भएको छ । बुधबार ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा एक युवती घाइते भएकी छन् । घाइतेको धनगढी स्थित एक निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


