• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ९ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १५ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १५ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

मुख्यमन्त्रीमा कमल को बिकल्पमा उत्रिए बहादुर र देउवा

  •  संवाददाता
  • शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी काग्रेंस संसदिय दलका नेता कमल बहादुर शाहको बिकल्पमा अन्य नेताहरु तयार भइरहेका छन् । निबर्तमान मुख्यमन्त्री समेत रहेका कमल बहादुर शाहको बिकल्पमा कञ्चनपुर २ बाट निर्वाचित बहादुर सिहं थापा, कैलाली ५ बाट निर्वाचित निबर्तमान भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा लगायतका नेताहरु उत्रिएका हुन् । नयाँ मुख्यमन्त्रीका लागी कमल शाह सगैं थापा र देउवाले लविङ गरिरहेका छन् । एमाले र काग्रेंसको नयाँ गठबन्धन बने सगैं नेतृत्व फकाउन नेताहरु काठमाण्डौँ केन्द्रित भएका छन् ।

    नयाँ सत्ता समिकरण अनुसार सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली काग्रेंसले पाउने पक्का पक्की भइसकेको छ । अल्पमतमा परिसकेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गतेसम्म सरकार छोड्नै पर्ने हुन्छ । त्यस पछि बन्ने नयाँ मुख्यमन्त्रीका लागी काग्रेंसकै तिन जनाले दावी गरिरहेका हुन् । तत्कालिन समयमै काग्रेंस संसदिय दलको नेता बन्न चाहेका बहादुर सिहं थापा केन्द्रको निर्देशन अनुसार पछाडी हटेका थिए । प्काशमान सिहं समुहमा रहेका कमल बहादुर शाहले काग्रेंस कैलालीको १४ औँ अधिवेशनमा नारायण भट्टलाई सघाएकै कारण दलको नेता बन्ने अवशर पाएका थिए । गठबन्धन फेरिए सगैं मुख्यमन्त्री बन्न सफल भएका शाह फेरी मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

    बैतडी पुख्र्यौली घर भएका बहादुर सिहं थापापनि काग्रेंसका पुराना नेता हुन् । काग्रेंस कञ्चनपुरको सभापति भइसकेका थापा यस पटक जसरीपनि मुख्यमन्त्री बन्ने दाउमा छन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको तर्क समेत गरिएको छ । सुदुरपश्चिमको काग्रेंसलाई लिड गर्ने एनपी साउँद र रमेश लेखकले प्रदेशमा दुई गुट चलाएका छन् । लेखक गृहमन्त्री बन्दा एनपीको भागमा सुदुरपश्चिमको मुख्यमन्त्री पर्ने सम्भावना हुँदा बहादुरको पल्लाभारी हुने अनुमान गरिएको छ ।
    यसका साथै काग्रेंस सभापनि शेर बहादुर देउवाका भतिजा प्रकाश देउवापनि मुख्यमन्त्री बन्ने लाइनमा छन् । निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सघाए देउवा मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले सभापति देउवा पत्नी आरजुको स्वकिय सचिव बनेर लामो समय काम गरेका छन् । उनका साथै कञ्चनपुर–१ ९२० बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह बिष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन् । शेखर कोइराला समूहका बिष्ट मुख्यमन्त्रीका लागि शेखरलाई लबिङ गर्न दबाब बढाइरहेको नेताहरुबिच चर्चा छ ।

    एमाले, माओवादी, नागरिक उन्मुक्ति रञ्जिता श्रेष्ठ समूह र एक जना स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर असार २० गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले बजेट समेत पास गर्न नसक्दा प्रदेशमा बजेट शुन्यता भएको छ । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व उठाउन पाएको छैन । सोही कारण प्रदेशको करोडौँ राजश्व गुमेको छ ।

    • बिकल्पमा उत्रिए बहादुर र देउवा
    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.