• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असार २७, २०८२ | Friday 11th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • ६ दिन अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • १ हप्ता अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • १ हप्ता अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • १ हप्ता अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • १ हप्ता अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • १ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • १ हप्ता अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • २ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • २ हप्ता अगाडि

दुई- दुई पटक किड्नी फेल भएपछि अर्कासँग मागेर काम चलाएको छु प्रधानमन्त्री ओली

  •  संवाददाता
  • शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा थुप्रै अस्पताल र चिकित्सकहरू उत्पादन भइरहेको प्रसंगमा अबको समयलाई दीर्घ जीवनको समय भन्नुपर्ने बताएका छन्। शनिबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा लेखक, कवि एवं साहित्यका नेत्रप्रसाद गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

    गौतमका दुई कृति सार्वजनिक भएका छन्। जसमध्येको एउटा ‘इतिवृत्ति’ नामक कृतिको नाममा प्रश्न गर्दै लेखकको उमेर सोधे। छेवैमा रहेका लेखकले ८० वर्ष पुगेको बताए। ओलीले भने अहिले नै इतिवृत्ति भनेर लेख्न नहुने भन्दै आफू पनि दुई–दुई पटक किड्नी फेरेर पनि अझै तन्दुरुस्त रहेको जिकिर गरे।

    भर्खर ८० वर्षको हुनुभयो। थुप्रै कुरा गर्न बाँकी छ, काम गर्न बाँकी छ। उहिलेको जस्तो होइन, यहाँ यत्रो डाक्टर पढाइएको छ यत्रो अस्पताल खोलिएको छ यत्रो औषधि छ ओलीले भने, ‘अनि हत्तपत्त त के हुन्थ्योरु अहिले केही छैन। म पनि दुई दुई पटक किड्नी फेल भएर पनि फेरि अर्को किड्नी ल्याएर अर्काको गाडीमा पाटपुर्जा राखेर, अर्कोसँग मागेर काम चलाएको छु। तै पनि म छँदैछु यहाँ।

    लेखकलाई ओलीले अझै केही अरु पुस्तक पनि लेख्न प्रेरित हुनुपर्ने बताए। अबको समय भनेको दीर्घ जीवनको समय हो। स्वास्थ्यका लागि थुप्रै उपचारका कुरा पनि छन्। मेरो इतिवृत्ति भनेर किन लेख्नुभयो मैले बुझेको छैन। यी पुस्तकको विमोचनले उहाँलाई अरु पुस्तक लेखुँ लेखुँ हुन्छ ओलीले भने।

    ओलीले यति भनिसक्दा अर्को छेउमा बसेका उपमहासचिव प्रदीप ज्ञवालीले थप्छन् ‘घोषण पनि गरिसक्नुभयो। दुईवटा त लेख्छु लेख्छु भन्नुभएको छ।’ उक्त कुरा सुन्नासाथ ओलीले अर्को प्रश्न गरे अनि इतिवृत्ति कसरी हुन्छ

    उनले यो कृतिलाई इतिवृत्ति नभनेर जीवनयात्राको एउटा अंश मान्नुपर्ने बताए। ‘उहाँको इतिवृत्ति होइन कि जीवनयात्राको एउटा अंश भन्नुपर्छ, उनले भने।

    • दुई- दुई पटक किड्नी फेल
    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
    अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
    शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.