धनगढीः कैलालीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ मा घर निर्माण गरिरहेका बेला करेन्ट लागेर धनगढी–७ की ४५ वर्षीया कृष्णा कुवँर बुधवार घाइते भएकी हुन। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।