बझाङ- बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते भएकी छन । जिल्लाको जयपृथ्वी नगरपालिका ३ पडेसकी २६ वर्षकी सपना खड्का सर्पको टोकाइबाट घाइते भएकी हुन् ।
घर नजिकै खेतमा घाँस काट्ने क्रममा बिहीबार सर्पको टोकाईबाट घाइते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।काइबाट एक युवती घाइते
बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते
बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु