कैलालीः कैलालीको टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
टीकापुर नगरपालिका–१ बिशालनगर शिबिरकी ५५ वर्षीया मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्।
घाइते थापालाइ उपचारका लागी मेडिकल कलेज कोहलपुर लगीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।