धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट १७ वर्षीया किशोरी घाइते भएकी छन्।
लम्कीचुहा नगरपालिका–६ की १७ वर्षीया दिपीका खनाल घाइते भएकी हुन्। लम्कीबाट बौनिया जाँदै गरेको मोटरसाइकलले उनलाइ ठक्कर दिँदा उनि घाइते भएकी हुन्।
घाइते दिपीकाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।