• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

सुदुरपश्चिम् सेवा सामाज मुम्बईको आयोजनामा भव्य तीज विशेष सांस्कृतिक धमाका कार्यक्रम हुँदै – महेश्वर बोगटी

  •   राज बोगटी
  • बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साउन ३० धनगढी –

    सुदुरपश्चिम् सेवा सामाज मुम्बईको आयोजनामा भव्य तीज विशेष सांस्कृतिक धमाका हुने भएको छ ।

    आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको सचिव महेश्वर बोगटीले ताएकी हुन् ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पूर्ण चेलीहरुलाई मनोरञ्जन गराउन कार्यक्रम आयोजना गरिएको सुदुरपश्चिम् सेवा सामाज मुम्बईका अध्यक्ष ओम प्रकाश दानिले बताए ।

    तीज धमाका २०२४ राष्ट्रियस्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रियस्तरका चर्चित कलाकारहरू आउने भएको छ ।

    कार्यक्रममा मुम्बईका बिभिन्न राज्यबाट एक हजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको बोगटीले बताएन । कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएको रुपमा चर्चित गायक रोसनि रोकाया, लोक तथा दोहोरी गायिका जानु शाह दोहोरी गायक भूमिका बिक लगायत दर्जनौं स्थानिए कलाकार तथा डान्सर हरुको पनि बिजोड प्रस्तुति रहने भएको छ।

    नेपालबाट आउने कलाकारबाहेक मुम्बईमा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने बोगटीले ताएकी हुन् । कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको सुदुरपश्चिम् सेवा सामाज मुम्बईका अध्यक्ष ओम प्रकाश दानिले बताए । सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा आयोजित तीज थमाका कार्यक्रममा लक्ष्मी बोगटी कुँवर प्रमुख अतिथि रहने भएकी छिन्। त्यस्तै सुदूरपश्चिम सेवा समाज मुम्बईले समाजसेवी चित्रबहादुर बोगटीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। दर्जनौं सहभागीहरुलाई सम्मान कार्यक्रम रहेको छ ।

    हरितालिका तीज कार्यक्रम भव्य र सभ्य बनाउन सबैको साथ सपोर्ट रहने बोगटीले बताएकी हुन्। लामो समयदेखि विभिन्न ठाउँमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको र दिनदुखलाई स्वागत गर्दै आएको सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा भव्यका साथ तीज कार्यक्रम हुन गइरहेको संस्थाकी सचिव महेश्वरी खड्का बोगटीले जानकारी दिएकी हुन्

    सुदूरपश्चिम सेवा समाज मुम्बई द्रारा आयोजित हिन्दुहरुको महान पर्व हरितालिका तिज यहि 25/8/2024 आइतबारमा हुन गै रहेको हुन्दा समस्त आमा बुवा दाजुभाइ दिदिबहिनी हरुमा यहाँ हरुको गरिमामय उपस्थितका लागि हार्दिक आमन्त्रण गर्द्छौ
    कार्य समिता पदाधिकारी
    महिला अध्यक्ष अलिता थापा ,

    कोसा अध्यक्ष महेश्वरि बोगटी
    उपाध्यक्ष राज कला रोकाया
    उपाध्यक्ष तारा चन्द्र जोशी
    सचिब सुरिन्द्र बिस्ट
    सास्कृतिक बिभाग प्रमुख जितु सुनार
    महिला सल्लाहकार मन सरा सुनार संगठन प्रमुख करन साउद
    बेबस्थापक मन सुर बि क
    बेब्सथापक करन थापा
    संयोजक नन्दवीर चदारा
    सकृय सदस्य सन्झना राई
    सल्लाहकार धन्सिङ थापा

    • तीज विशेष सांस्कृतिक धमाका कार्यक्रम हुँदै
    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.