धनगढी – कैलालीको धनगढीमा घर निर्माण गर्ने क्रममा एक मजदुर घाइते भएका छन । धनगढी उपमहानगरपालिका–१ मा घरको दोस्रो तलामा प्लास्टर गर्नेक्रममा खसेर १८ वर्षीय इसान खान घाइते भएका हुन ।
उनलाई सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि भारतको पिलिभित लगिएको प्रहरीले जनाएको छ ।
घर निर्माण गर्ने क्रममा धनगढीमा एक मजदुर घाइते
घर निर्माण गर्ने क्रममा धनगढीमा एक मजदुर घाइते
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


