धनगढीः धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि।कको ५ वर्षीय छोरा अरुण बि।कको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।