• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

बन्दाबन्दीको मारमा कुखुरा व्यवसायी

  •  संवाददाता
  • बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर-कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ।

    कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले बताए ।धेरै व्यवसायीहरूले बैंक तथा सहकारी संस्थाबाट ऋण निकालेर कुखुरा व्यवसाय गरेको तर कुखुरा र अण्डा बजारमा बिक्री हुन नसकेपछि धेरै जनाले व्यवसाय नै छाड्न थालेको साउदको भनाई छ ।

    लेयर्स जातका कुखुरापालन गर्दै आएका व्यवसायी रेवन चौधरीले बन्दाबन्दी भएपछि अण्डाको व्यापार घट्दै गएको जनाएको छ । अण्डा बिक्री नहुँदा घरमै थन्क्याउने अवस्था आएको, कुखुराको आहारा र औषधीका लागि मात्रै लगानी बढाउनुपरेको र लागत खर्च निकै बढ्दा घाटा हुने अवस्थामा पुग्दा कुखुरापालन व्यवसाय नै छाड्नुपर्ने अवस्थामा आफूहरू पुगेको साउदले बताए।

    खाद्यान्न र तरकारी लगायत अत्यावश्यक खाद्यवस्तु जस्तै कुखुराको मासु र अण्डा बिक्रीका लागि समेत स्थानीय प्रशासनले व्यवस्था मिलाइदिनुपर्ने व्यवसायीहरूको माग रहेको छ।स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी अण्डा, मासु बिक्रीको प्रबन्ध गरिए व्यवसाय घाटामा जानबाट बच्ने स्थानीय व्यवसायीहरूको भनाई छ ।

    जिल्लामा उत्पादित कुखुरा र अण्डाको कारोबार सुदूरपश्चिमका कञ्चनपुर कैलाली सहित पहाडी जिल्लासम्म हुने गरेको छ। बन्दाबन्दीका कारण कुखुरा व्यवसायीहरूले उत्पादित कुखुरा र अण्डा बाह्य क्षेत्रमा आपूर्ति गर्न सकेका छैनन्।

    • कुखुरा
    • बन्दाबन्दी
    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.