कैलालीबाट घरेलु हिंशा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालतको फैसलाले घरेलु हिंशा मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकेका जोशीपुर गाउँपाकिला – ३ लक्कडका २६ वर्षीय गोपाल सिंह कठरिया पक्राउ परेका हुन ।
उनलाई शुक्रबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।