धनगढी – कैलालीमा एक जना मृत फेला परेका छन्। जानकी गाउँपालिका–४ मा ३० वर्षीय रमेश कठरीया मृत फेला परेका हुन्।
उनी सोमबार कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीमा एक जना मृत फेला
कैलालीमा एक जना मृत फेला
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


