• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

गोल्याण गुप्रको माटो ब्राण्ड र नेपाल बास्केटबल संघबिच सम्झौता

  •  संवाददाता
  • बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं- नेपालको व्यवसायिक घराना गोल्याण गुप्र अन्तर्गतको ‘माटो’ ब्राण्ड र नेपाल बास्केटबल संघले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नेपाल बास्केट बलका अध्यक्ष भीमसिंह गुरुङ र ‘माटो’ ब्राण्डका प्रवन्धक कुमार सानुले मंगलबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

    हाम्रो स्वास्थ्य र एथलेटिक उत्कृष्टता दुवैलाई च्याम्पियन बनाउँदै अगाडि बढाउने प्लेटफर्म सिर्जना गर्ने प्रतिबद्धता गर्दै महत्वपूर्ण यात्रामा गौरवको कोसेढुङ्गा मान्दै काठमाडौं स्थित गोल्याण गुप्रको मुख्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालमा महिला खेलकुदको विकासमा सहयोग गर्दै, ‘माटो’ लाई लैङ्गिक समानता र सशक्तिकरणको च्याम्पियन ब्रान्डको रूपमा स्थापित गर्ने उदेश्य तथा स्थानीय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डलाई विस्तार गर्दै खेलकुदमा महिलाहरूलाई समर्थन गर्ने माटोको प्रतिबद्धता रहेको छ ।

    सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष गुरुङले भने ‘सम्झौताले संस्थाका लागि नयाँ नयाँ बाटो खुल्दै साझा दृष्टिकोणमा खेलाडीहलाई अगाडि बढ्ने उर्जा प्रदान गर्न सहयोग मिल्नेछ ।’ संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा ‘माटो’ लाई धन्यवाद दिए । ‘माटो’ ब्राण्डमा रहेका स्वस्थ्यकर प्रोडक्डहरु नेपाल बास्केटबल संघका खेलाडीहरुलाई प्रदान गरिने र जसले खेलाडीहरुलाई थप हौसला प्राप्त हुने विश्वास गरीएको छ । यहि सेप्टेम्बर १४ देखि १८ सम्म सिक्किममा हुन गइरहेको ‘सिक्किम स्टेट ओपन्ज बास्केटबल टुर्नामेन्ट २०२४’मा सहभागी हुने खेलाडीहरुलाई ‘माटो’ ले उपहार स्वरुप विभिन्न पोडक्डहरु पनि प्रदान गरेको छ । स्वस्थ्य मानव शरीरका लागि आवश्यक पर्ने स्वच्छ, स्वस्थ्य तथा पौष्टिक खानेकुरा तथा स्वस्थ्य जीवनशैलीमा महत्वपुर्ण योगदान गर्दै आईरहेको ब्राण्ड ‘माटो’ ले खेलाडीहरुलाई अझै तन्दु्ररुस्त हुन महत्वपुर्ण योगदान पुर्याउने बताइएको छ । खेलाडीलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराई अझै उत्साह थप्न ‘माटो’सधैव साथमा रहिरहने प्रवन्धक कुमार सानुले प्रतिबद्धता गरेका छन ।

    सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको ‘माटो’ ‘माटो’का प्रवन्धक कुमार सानुले बताए । शक्ति, समर्पण, र टीमवर्कको भावना विश्वास गर्दै खेलाडीहरुको स्वस्थ्य जीपनयापन तथा वर्तमान भविष्यका लागि अर्थपूर्ण रूपमा योगदान गर्ने साझा दृष्टिकोणलाई यस सम्झौताले जोड दिइएको बताइएको छ ं। अर्गानिक उत्पादन तथा किसानका हक हितका निम्ती काम गर्ने उदेश्यका साथ स्थापना भएको ब्राण्ड ‘माटो’ ले अर्गानिक कृृृषि उत्पादन बढाउने झापा लगायत विभिन्न ठाउँहरुमा गोल्यान एग्रो मार्फत आफैँ खेती गरीरहेको छ ।

    बिषादीरहित कृषि उपजको उत्पादन गरेर मानव स्वास्थ्यका निम्ती उकृष्ट कार्य गर्दै आइरहेको छ । वर्तमान समयमा बजारमा बाहिरबाट आउने खाद्य वस्तुमा विभिन्न प्रकारका बिषादीहरु रहने हुदाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता खाद्य वस्तुको विकृति हटाउन माटाले बिषादीरहित शुद्ध अर्गानिक वस्तुहरु उत्पादन गर्दछ । नेपालका अधिकाशं मानिस कृषि पेसामा आश्रित हुदाँ पनि अर्बौको खाद्यान्न बाहिर देशबाट आयातित हुदाँ नेपालको अर्थतन्त्रमा चुनौति थपिदै गईरहेको छ । यसै कुरालाई मध्य नजर गर्दै गोल्याण समुहको गोल्याण एग्रो अन्र्तर्गतको ‘माटो’ ब्राण्डले नेपाली उत्पादनलाई नै बढावा दिनुपर्छ र अर्गानिक उत्पादनलाई नै उपभोग गर्नुपर्छ जसले गर्दा मानव स्वास्थ्य लगायत समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्दछ भन्ने विचारलाई अघि सार्दै आइरहेको छ ।

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.