कञ्चनपुर- कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले अन्दाजी ४ लाख ७४ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरेको हो।
बरामद गरेको सामान काँसाको घण्टी भेष्ट टाउजर पाईन्ट रुमाल र दोपट्टा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।