सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको १२औँ बैठकमा बजेटमाथी छलफल भइरहेको हो ।गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु,बजेटमाथी छलफल हुँदै LIVE
सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु,बजेटमाथी छलफल हुँदै LIVE
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


