अत्तरिया – कैलालीको गोदावरीमा सर्पले डसेर एक जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका –५ का ४१ वर्षीय जनक भण्डारीलाई सर्पले डस्दा उनी गम्भिर घाइते भएका छन । उनको राती सुुतेको बेला सर्पले दाहिने हातमा सर्पले डसेको प्रहरीले जनाएको छ ।
घाइते भण्डारीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


