अत्तरिया – कञ्चनपुरबाट प्रहरीले चरेस सहित एक युवक पक्राउ गरेको छ । मंगलबार शुक्लाफाँटा नगरपालिका – १० झलारीबाट झलारी नगरपालिका – ६ कसरौलका २५ वर्षीय रमेश खाती पक्राउ परेका हुन ।
उनको साथबाट २ ग्राम १६ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।


