धनगढीः कैलालीमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २४ वर्षीय कुमार घर्ति मगर रहेका छन्।
मगरलाइ जिल्ला अदालत कैलालीको फैसलाले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनि फरार थिए, फरार रहेका मगरलाइ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।