• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ३ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

डडेल्धुराका ३१ विद्यालयमा नँया भवन बन्ने

  •  संवाददाता
  • शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डडेल्धुराका ३१ विद्यालयमा नँया भवन बन्ने भएको छ। चालु आर्थिक वर्ष २०८१र८२ मा दुईसय ४७ विद्यालय मद्ये जिल्लाका ३१ वटा विद्यालयमा नँया भवन निर्माण हुनेछन्।

    कतिपय विद्यालयमा भवन निर्माण हुँदा गर्मी र वर्षाको समयमा नियमित कक्षा सञ्चालनका लागि समस्या हुने देखिन्थ्यो। विद्यार्थी संख्या र भवनको आवश्यकता भएका विद्यालयहरूमा नँया दुई कोठे भवन निर्माण हुन थालिएको हो। कक्षा स्तरोन्नति भएका विद्यालय र भवनको समस्याका कारण पठनपाठन नै अवरुद्ध हुने स्थान तथा पुराना जीर्ण भवन भएकै विद्यालयलाई प्राथमिकतामा राखी बजेट व्यवस्था भएको समाजिक विकास कार्यालयले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास कार्यालय मार्फत यस वर्ष ३१ वटा विद्यालयमा दुई कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको हो। प्रत्येक भवन निर्माणका लागि २५ लाखका दरले बजेट विनियोजन भएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख राधाकृष्ण जोशीले जानकारी दिए।

     

    कार्यालय प्रमुख जोशीले गत वर्षको भन्दा यस वर्ष विकास निर्माण तथा भवन निर्माणमा जिल्लाको बजेटमा वृद्धि भएको जनाएका छन्। यस अघिका वर्षहरूमा दुई कोठे भवन निर्माणका लागि २१ लाख रुपैयाँका दरले बजेट विनियोजन हुँदै आएको थियो। यस वर्ष २५ लाखका दरले रकम विनियोजन भएको जनाए।

    विद्यालय भवनसँगै खेलकुद मैदान, सीप विकास, स्वास्थ्यका योजना पनि निर्माण गर्दै आएको सामाजिक विकास कार्यालयसँग यस वर्ष ६७ योजना भौतिक पूर्वाधार निर्माणका रहेको कार्यालय प्रमुख जोशीले बताए। जसअन्तरगत १० वटा खेल मैदान निर्माण, १६ वटा विद्यालयमा आईसिटी निर्माणका योजनाहरू रहेका जानकारी दिए।

    एउटा विद्यालयमा पाँच लाखका दरले आईसिटी निर्माणका लागि बजेट रहेको उनले बताए। गत वर्ष करिब पाँच करोड मात्रै बजेट रहेको सामाजिक विकास कार्यालयमा यस वर्षको बजेट १५ करोड ७३ लाख रहेको छ। जुन बजेट भौतिक पूर्वाधारका लागि र प्रविधि आईसिपट कक्षा निर्माणका लागि रहेको हो।

    • डडेल्धुरा
    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.