• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

मुक्त कमैया,हलिया तथा कमलरी व्यवस्थापनका सवालमा धनगढीमा अन्तरक्रिया सम्पन्न

  •  संवाददाता
  • शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, कैलाली-कैलालीको धनगढीमा मुक्त कमैया, हलिया तथा कमलरी व्यवस्थापन सम्बन्धी सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “परिवर्तनका लागि कार्यरत युवा समूह, नेपालको आयोजनामा भएको कार्यक्रममा मुक्त कमैया, हलिया तथा कमलरी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ नापी अधिकृत धर्मराज ओझाले प्रस्तुत गरेको प्रतिवेदनले व्यवस्थापनका मुख्य चुनौती र समाधानका उपायहरूलाई उजागर गरेको छ। अन्तरक्रिया कार्यक्रमले संविधान र प्रादेशिक नीतिहरूमा उल्लेखित व्यवस्थालाई मूर्तरूप दिन नीति, कानुन, मापदण्ड र योजना कार्यान्वयनका लागि विभिन्न मोडलहरूको चर्चा गरेको थियो ।

    ओझाले प्रस्तुत गरेको प्रतिवेदनमा मुक्त कमैया, हलिया तथा कमलरीका लागि नेपाल सरकारले क्रमशः २०५७, २०६५, र २०७० सालमा घोषणा गरी पुनर्स्थापना कार्यक्रम अघि सारेको,२०७५ सालदेखि स्थानीय तहलाई पुनर्स्थापना कार्यको जिम्मेवारी सुम्पिए पनि स्पष्ट मोडालिटीको अभावमा काम अघि बढ्न नसकेको उल्लेख गरिएको थियो ।
    सुरक्षित आवास निर्माणका लागि लाभग्राहीलाई ३.५ लाख रुपैयाँसम्म सहयोग गर्न सकिने योजना समेत कार्यक्रममा प्रस्तुत भएको थियो ।

    कार्यक्रममा परिवर्तनका लागि कार्यरत युवा समूह, नेपालका कार्यकारी निर्देशक डवल बमले भने, “मुक्त कमैया, हलिया र कमलरीहरू अझै पनि आफूले पाउनुपर्ने सेवा, सुविधा र अवसरबाट वञ्चित छन्। राज्यका तीन वटै तहले एकीकृत ढङ्गले काम गर्न नसकेकै कारण समस्या समाधान हुन सकेको छैन। हामी सबै सरोकारवालाले समन्वय गरेर मात्र यी समस्याहरूको दिगो समाधान गर्न सक्छौँ।“

    सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस्तो समूहको पुनर्स्थापना र व्यवस्थापनको जिम्मेवारी लिएको छ। यसै क्रममा, परिचयपत्र वितरण, सीप विकास तालिम, आवास निर्माण, र जमिन व्यवस्थापनमा समन्वयका उपायहरूलाई प्राथमिकता दिइएको छ।

    कार्यक्रमले सङ्घ, प्रदेश, र स्थानीय तहका प्रतिनिधिहरूबिच समन्वयको आवश्यकता र गैरसरकारी संस्थाको भूमिका पनि प्रस्ट गरेको छ।

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.