• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

धनगढीमा सातौँ बेटी सम्मेलन कार्यक्रम सम्पन्न -शाह सहित १७ महिला सम्मानित

  •  संवाददाता
  • सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – धनगढीमा सातौं राष्ट्रिय बेटी सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एक समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन ।

    आशनमा महिला, भाषणमा महिला र शासनमा महिला आभासा अभियान अन्तर्गत धनगढीमा बेटी सम्मेलन सुुरु भएको हो । मूलधार महिला सेवा केन्द्र मासवेश उदयपुरकी अध्यक्ष नजबुल खानको अध्यक्षतामा भएको सम्मेलनमा मधेसी आयोगकी सदस्य रेणु देबी साह सहितका १७ जना महिलाहरु सम्मानित भएका छन ।

    कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका, लम्की चुहा नगरपालिकाकी मेयर शुसीला शाही, आभाषा कर्णाली प्रदेश संयोजक देबी भट्टराई, गिनिज बुकमा नाम लेखाउन सफल शेख मुन्ना, जिल्ला अस्पताल उदयुपुरका डाक्टर निर्मला चौधरी, राष्ट्रिय भूमी आयोग सदस्य ईन्दिरा निरौला, नीति तथा योजना अयोग सुदूूरपश्चिमकी उपाध्यक्ष डाक्टर जीवन राना चेलिबेटी सशक्तिकरण सम्मान २०८१ बाट सम्मानित भएका छन ।

    यस्तै अछामको ढकारी गाउपालिका उपाध्यक्ष नेत्रकला शाही, बाजुराको गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्ट, दलित अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरे, बान्नीगढी जयगड गाउपालिकाकी उपाध्यक्ष विन्दु रावल, फतिमा फाउन्डेशन नेपालगञ्जकी नाजीया बाना, जिल्ला महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर र नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष भावना जोशीलाई पनि चेलिबेटी सशक्तिकरण सम्मान २०८१ सम्मान प्रदान गरिएको छ ।

    सम्मेलनको दोस्रो दिन सोमबारको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडका प्रमुख अथिति रहेका थिए । सम्मेलन मंगलबार धनगढी घोषणापत्र जारी गर्दै समापन हुने आयोजक संस्थाकी अध्यक्ष नजबुल खानले जानकारि दिएकी छन ।

    ‘सुदूरपश्चिम प्रदेश स्तरीय आवास समितिबाट १५ जना सदस्य चयन भएका छन्। संयोजक बिमला कडाई प्रवक्ता अप्सरा कुँवर व्यवस्थापक नाजिया सदस्य हरू मनिषा श्रेष्ठ जयन्ती भट्ट निमिला बिक माही तिर्सरा इन्द्र दान पाली रिता शाही मुस्कान खातुन जिन्न ठाकुर सबिना सुनार लक्ष्मी रावल लक्ष्मी भण्डारी सर्तिना सुनार लगायत १५ जना सुदूरपश्चिमबाट सदस्य चयन भएका छन्।

    • १७ महिला सम्मानित
    • सातौँ बेटी सम्मेलन
    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.