• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

युवामाझ चेतना फैलाउने लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर सार्वजनिक

"आकर्षक स्टारकास्टसहित प्रदर्शनको तयारी "
  •  संवाददाता
  • शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली लघु चलचित्रको क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ र युवाको जीवनशैलीलाई समेट्ने उद्देश्यले निर्माण गरिएको यस चलचित्रले धूम्रपानको असरमाथि सशक्त सन्देश दिन खोजेको छ।

    चलचित्र सरिता लामाको निर्माणमा लिन्खा इन्टरटेन्मेन्ट प्रा.लि. र आई फिल्म प्रोडक्सनको सहकार्यमा तयार पारिएको हो।

    निर्देशन पिटर प्रिन्स बि.क ले गरेका छन्। फिल्मको पोस्टरमा कालो पृष्ठभूमिमा युवकको हातमा बलिरहेको चुरोट र त्यसबाट निस्केको धुवाँ देखाइएको छ, जसले कथा गहिरो र संवेदनशील रहेको संकेत गर्दछ।

    प्रमुख कलाकारहरूमा अर्जुन आचार्य, पियुष मगर, शंकर सेढाई, देव कृष्ण लिन्खा र प्रमिश भट्टराई रहेका छन्। प्रमिश भट्टराईको अभिनय पनि यस लघु चलचित्रमा उल्लेखनीय रहने निर्माण टिमले जनाएको छ। यिनका साथ सत्यम घर्ती क्षेत्री (Chief A.D.), शंकर के. उदास (DOP), रुचन चापागाईं (Assistant Cameraman) लगायतका प्राविधिक टिमले चलचित्रलाई जीवन्त बनाउने काम गरेका छन्।

    निर्माण टिमका अनुसार चलचित्रलाई पहिलो चरणमा विद्यालय तथा कलेजहरूमा प्रोजेक्टरमार्फत देखाउने योजना छ, जसपछि युट्युबमा सार्वजनिक गरिनेछ। चलचित्रको ट्रेलर र प्रदर्शन मिति चाँडै नै घोषणा गरिने बताइएको छ।

    धूम्रपानजस्तो संवेदनशील विषयमाथि केन्द्रित चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ ले दर्शकलाई भावनात्मक रुपमा छोने र युवाबीच चेतना फैलाउने अपेक्षा गरिएको छ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.