• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • ८ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • ९ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • ९ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • ९ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • ९ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १४ घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ
  • १५ घण्टा अगाडि

आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
  • १५ घण्टा अगाडि

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७६ घटना

  •  संवाददाता
  • शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन्।

    महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए। यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन्। पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ।

    आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले उक्त तथ्य सार्वजनिक गरेको हो। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो।

    योसँगै युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो।

    महासङ्घले गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ।

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
    धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • २.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ३.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ४.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ५.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ६.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ७.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ४.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ५.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ६.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ७.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ८.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.