• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, बैशाख २९, २०८२ | Monday 12th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • ६ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • ६ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • ६ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • ७ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • ७ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १२ घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १२ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ
  • १३ घण्टा अगाडि

आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
  • १३ घण्टा अगाडि

सुदूरपश्चिमका कानुन सचिव सुवेदीको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिको विरोध

  •  संवाददाता
  • आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव लिलाधर सुवेदीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति गम्भीर आपत्ति जनाएको छ।

    सचिव सुवेदीले अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र ईविगुल डटकममा प्रकाशित समाचारको लिंक सेयर गर्दै ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्ने अभिव्यक्ति लेखेका थिए। महासंघले उक्त अभिव्यक्तिलाई पत्रकारिता पेसामाथि नियोजित हमला र प्रेस स्वतन्त्रताको उपहास भएको ठहर गरेको छ।

    महासंघका अध्यक्ष भरत शाहले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै सचिव सुवेदीले आफूविरुद्ध आएका समाचारप्रति असहमति जनाउनु कानुनी अधिकार भएपनि समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने किसिमले अभिव्यक्ति दिनु निन्दनीय भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै पत्रकारले पैसा लिएर समाचार लेखेको प्रमाण सचिव सुवेदीसँग छ भने त्यसलाई महासंघमा ल्याएर आवश्यक अनुसन्धान र कारबाहीका लागि सहयोग गर्न सकिन्छ।’

    महासंघले निजामति सेवामा बसेका एक उच्च पदस्थ कर्मचारीले पदीय मर्यादा विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिनु न केवल आचारसंहिता विपरीत भएको, तर यसले कर्मचारीतन्त्रको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको जनाएको छ।

    सचिव सुवेदीले अघिल्लो समय पनि सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्दै आएका थिए भन्ने आरोप लगाउँदै महासंघले यस्ता हर्कत बन्द गर्न र भविष्यमा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी दिएको छ।

    साथै, सुदूरपश्चिम प्रदेश सरकारसँग निजामति सेवामा रहेर मर्यादाभन्दा बाहिर गएका सुवेदीजस्ता कर्मचारीमाथि कारबाहीको माग समेत गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरुको सम्मानका लागि आवश्यकता परे थप आन्दोलनको कार्यक्रम समेत घोषणा गर्न सक्ने संकेत गरेको छ।

     

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
    धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • २.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ३.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ४.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ५.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ६.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ७.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ४.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ५.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ६.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ७.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.