• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ ३२, २०८२ | Saturday 14th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • २ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • २ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • २ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • ३ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • ३ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • ४ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • ४ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • ४ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ५ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

  •  संवाददाता
  • बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल धनगढीले दृष्टि फाउन्डेशन नेपालको अक्षयकोष स्थापनार्थ ५ लाखको चेक हस्तान्तरण गरेको छ।

    उक्तचेक दृष्टि फाउन्डेशन नेपालको कार्यालय, धनगढी उपमहानगरपालिका–१३ मा एक कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तथा युवा समाज सेवी तिर्थराजपन्त, डा। हेमन्तओझा, डा। दीपक ठकुराठी, डा। प्रभात सापकोटा, डा। दीपकपौडेल लगायत अस्पतालका कर्मचारी, नर्सिङ स्टाफ तथा अन्यपदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    हस्पिटलका अध्यक्ष पन्तले संस्थाको स्थापना कालदेखि नै दृष्टि फाउन्डेशनमा आश्रय लिएर बस्दै आएका असहाय तथा विपन्न नागरिकहरूलाई निःशुल्क तथा भारी छुटमा उपचार सेवा दिँदै आएकोे बताए।

    कार्यक्रममा बोल्दै पन्तले भने, ‘निसर्ग हस्पिटलले सदैव असहाय, गरिब तथा समाजका पछाडि परेका वर्गहरूलाई प्राथमिकतामा राख्दै सेवा गर्दै आएको छ। हाम्रा सम्पूर्ण शेयर सदस्य, चिकित्सक, कर्मचारी, नर्सिङ स्टाफदेखि व्यवस्थापन तहसम्मका सबैले स्वेच्छिक रूपमा यो सहयोगमा सहभागीभएर एक सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।’

    उक्त अवसरमा निसर्ग हस्पिटल र दृष्टि फाउन्डेशनबीच एक महत्वपूर्ण स्वास्थ्य सम्झौता समेत सम्पन्न भएको छ। जस अनुसार दृष्टि फाउन्डेशनमा बसोबास गर्ने सेवाग्राहीहरूले निःशुल्कउपचार सुविधा र अन्य सेवामा ३० प्रतिशतसम्म छुट पाउने छन्।

    पन्तले धनगढीमा रहेका आमाको माया छात्रावास, मानव सेवाआश्रम लगायतका संस्थाहरूसँग पनि हस्पिटलले विभिन्न समयमा सहयोग गर्दै आएको बताए। आगामी दिनहरूमा समेत सामाजिक संस्थाहरूसँग हातेमालो गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता उनको छ।

    बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    • २.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ३.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ४.
      बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

    • ५.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • ६.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ७.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • ८.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ९.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १०.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.