• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

  •  संवाददाता
  • शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डडेलधुरा, कात्तिक २९ गते । सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये २० वर्षमुनिका किशोरीको चुनौती कायमै रहेको छ । सुरक्षित गर्भपतन गराउनेमा २० मुनिका किशोरीको सङ्ख्यामा बर्सेनि चुनौती थपिँदै गएको हो ।

    स्वास्थ्य कार्यालय डडेलधुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०र८१ मा जम्मा एक हजार १९ महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको थियो । यो सङ्ख्यामध्ये ५६ जना २० वर्षमुनिका किशोरी थिए । उहाँहरूले जिल्लाका सुरक्षित गर्भपतन गरिने विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपत सेवा लिएको स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले बताउनुभयो ।

    उहाँका अनुसार आव २०८१/८२ मा एक हजार ६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको छ । यो सङ्ख्यामध्ये ३२ जना २० वर्षमुनिका किशोरी रहेका छन् । स्वास्थ्य कार्यालय डडेलधुराका आमा सुरक्षा कार्यक्रम प्रमुख आशा थापाले महिलाले २० वर्षमुनि गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिले जोखिममा रहने बताउनुभयो । २० वर्षमुनि आफ्नै शरीर शारीरिक तथा मानसिक रूपमा परिपक्क नभएको अवस्थामा थुप्रै समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । यसको रोकथामका लागि थुपै जनचेतनामूलक कार्यक्रम गर्दै आएकोमा रोकथाम तथा नियन्त्रण गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।

    कार्यालय प्रमुख साउदका अनुसार सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या चुनौतीका रूपमा खडा भएको छ । अस्थायी साधनकोसमेत अभाव हुँदा समस्या भएको उहाँको भनाइ छ । परिवार नियोजनको अस्थायी साधन आइयुसिडी सेवासमेत अहिले दिन सकिने अवस्था नरहेको कार्यालय प्रमुख साउदले बताउनुभयो । यहाँको समुदायमा २० वर्ष नहुँदै विवाह हुने भएका कारण पनि २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा चुनौती थपिएको छ । जिल्लाभर २६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेका छन् । यसैबाट नै पुष्टि हुन्छ कि गर्भवती गर्भपतनको चुनौती कस्तो छ ।

     

     

    शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.