• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

३८ श्रीमती र ८९ सन्तान रहेका जियोना चानाको निधन

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वको सबैभन्दा ठूलो परिवारका रुपमा लिइने भारतको पूर्वोत्तर राज्य मिजोरमको एक परिवारका मुली अर्थात प्रमुखको निधन भएको छ।

    परिवारका मुली जियोना चानाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका ३८ श्रीमती र ती श्रीमतीहरुबाट ८९ सन्तान रहेको उल्लेख छ।

    मधुमेह तथा हाइपरटेन्सनका बिरामी चानाले आइतबार अन्तिम स्वास लिएका हुन्। समाचार संस्था पीटीआईले उनको उपचार भएको अस्पतालका निर्देशक लालरिङ्टलुआङ्ग झाउलाई उद्धृत गर्दै लेखेको छ, ‘तीन दिनदेखि उनलाई वक्तावंग गाउँमा रहेको घरमै उपचार गरिएको थियो। तर अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको थियो, चिकित्सकहरुले उनलाई मृत घोषित गरे।’

    विश्वको सबैभन्दा ठूलो मानिने चानाको परिवार मिजोरमको पहाडी गाउँ वक्तावंग तलंगनुममा बस्दै आएको छ। यो परिवार चार तलाको १०० कोठा युक्त घरमा बस्छ। यो परिवारलाई मिजोरमको पहिचानका रुपमा पनि लिने गरिन्छ। मिजोरम पुग्ने पर्यटकहरु यो परिवारको घरमा जाने गरेका छन्।

    जियोना चानाको निधनप्रति मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गले ट्वीटमार्फत दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार चानाले १७ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए। उनी चुआन्थर सम्प्रदायका प्रमुख पनि थिए। सन् १९४२ मा हमावंगकान गाउँबाट निकालिएपछि उनका हजुरबुवा खुआङ्गतुहाले यो सम्प्रदाय गठन गरेका थिए।

    त्यही बेलादेखि यो परिवार आइजोलबाट झण्डै ५५ किलोमिटरको दूरीमा रहेको वक्तावंग गाउँमा बस्दै आएको छ। यो सम्प्रदायमा झण्डै ४०० परिवार छन्। यो सम्प्रदायका पुरुषहरुलाई एक भन्दा बढि विवाह गर्ने छुट छ।

    • ३८ श्रीमती
    • जियोना चाना
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.