• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

दार्चुलामा वार्षिक ५ हजार मेट्रिक टन खाद्यान्न अपुग

  •  संवाददाता
  • बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि दार्चुलामा वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ। पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए।

    पछिल्लो समयमा जंगली जनावर, खडेरी लगायतका कारणले खाद्यान्नको उत्पादनमा कमी आएको छ। यसले जिल्लामा चाहिने खाद्यान्न अपुग हुने गरेको छ उनले भने, ‘अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ। यसले गर्दा पनि खाद्यान्न उत्पादनमा कमी आएको छ।जिल्लामा वार्षिक २७ हजार ५ सय ८७ दशमलब ७ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि जिल्लामा २२ हजार ३९१ मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको कार्यालय प्रमुख पन्तले बताए।

    जिल्लामा वार्षिक ५ हजार १ सय ९६ दशमलब ७ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ। खाद्यान्न अपुग हुनेमा सबै भन्दा बढि चामल रहेको पाइएको छ। जिल्लामा अपुग खाद्यान्न तराई र भारतबाट आयात हुने गरेको छ। जिल्लामा जंगली बँदेल र बाँदरका कारण खाद्यान्न बाली उत्पादनमा ह्रास आएको छ।जंगली बँदेल र बाँदरले बालीनाली नष्ट गर्न थालेपछि किसानले खेत बाँझै छोडेका छन्। जिल्लाका विभिन्न ठाउँमा न्यूनतम खाद्य असुरक्षित क्षेत्रको रूपमा रहेका छन्।

    उत्पादन भएको अन्न तीन महिना पनि नपुग्ने ठाउँलाई खाद्य असुरक्षित क्षेत्रको रूपमा राखिएको छ।जिल्लामा अझैपनि किसानको मुख्य आम्दानी स्रोतको रुपमा गहुँ धानबाली रमकै रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने खाद्यान्न घरमा भण्डारण गरी बढी भएको गहुँ र धान बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन्। दार्चुलामा ५ हजार ९ सय ६५ हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको छ।

    जिल्लामा २ लाख ३२ हजार २ सय हेक्टर क्षेत्रफल जमिन रहेको भए पनि २९ हजार ५ सय ४४ हेक्टर क्षेत्रफल अर्थात १२ दशमलव ७२ प्रतिशत जमिन मात्रै खेती योग्य रहेको छ। बाढी, पहिरो, भु–क्षय तथा विकास निर्माणका कामहरु लगायतका कारणले हरेक वर्ष जिल्लाको खेती योग्य जमिन घट्दै गइरहेको तथ्याङकले देखाएको छ । जिल्लामा अहिले २२ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गर्ने गरिएको छ, भने कुल २४ प्रतिशत जमिनमा वर्षै भरी सिचाईको सुविधा रहेको छ । दार्चुलामा धान, गहु, मकै, जौं लगायतका अन्नबालीहरु उत्पादन हुने गरेका छन्।

    • खाद्यान्न अपुग
    • दार्चुला
    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.