• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ६ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • १ हप्ता अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ३ हप्ता अगाडि

विपन्न महिलालाई पोषणयुक्त खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दलित महिला अधिकार मंच नेपालले कैलालीका २ स्थानिय तह कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका १७१ जना विपन्न गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषणयुक्त खाद्यन्न सामाग्री तथा १०६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोभिड जोखिम व्यवस्थापनका लागि स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
    डि.सी.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका गर्भवती तथा सुत्केरी महिलाहरु समस्यामा परेपछि उनीहरुको खाद्य तथा पोषण स्वास्थ्य सुरक्षामा टेवा पुगोस भन्ने उद्धेश्यले पोषणयुक्त खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेले जानकारी गराउनुभयो । उहाँले कोरोना महामारीको जोखिम रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि कोभिड स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री समेत हस्तान्तरण गरिएको बताउनुभयो ।
    उक्त सामग्रीहरु एक कार्यक्रमका विच संस्थाका अध्यक्ष सावित्रा घिमिरेले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधीहरु र स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको रोहबरमा संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
    संस्थाले कैलारी गाउँपालिकाका ७१ र गौरीगंगा नगरपालिकाका १०० गरी जम्मा १७१ जना अति विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हर्लिक्स १७१ पिस,चना १७१ किलो,आलमोण्ड १७१ किलो,स्याम्पु १७१ पिस,थर्मोमिटर १७१ पिस,सेनिटाईजर ५०० एमएलको १७१ पिस,सुजी १७१ किलो,राजमा १७१ किलो,सोयाबिन १७१ प्याकेट,अरहर दाल १७१ किलो, क्यालेण्डर ३४२ पिस,पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १७१ पिस छ भने त्यसैगरी संस्थाले कैलारी गाउँपालिकाका ७४ जना र गौरीगंगा नगरपालिकाका ३२ जना गरि जम्मा १०६ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि सेनिटाईजर १०६ पिस,माक्स १०६ प्याकेट,ग्लोब्स १०६ प्याकेट,थर्मलगन १०६ प्याकेट,सेनिटरी प्याड १०६ प्याकेट,टर्चलाईट १०६ पिस, क्यालेण्डर २१२ पिस,पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १०६ पिस स्वास्थ्य र सरसफाई सामाग्री हस्तान्तरण गरेको संस्थाका राजेन्द्र रैकाले जानकारी दिनुभयो ।
    दलित महिला अधिकार मंच नेपालले यसअघि पनि कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा कोभिड जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विभिन्न वडाहरुम हेण्डवास स्टेशन र आईसोलेशन सेन्टरहरुमा विभिन्न कोभिड स्वाथ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको थियो ।

    • दलित महिला अधिकार
    • पोषणयुक्त खाद्यन्न
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
    सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.