• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, मङि्सर १९, २०८२ | Thursday 4th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • १९ घण्टा अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • १९ घण्टा अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • १९ घण्टा अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • १९ घण्टा अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • २ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

धोकाको राजनीति नगरौँ : कर्ण थापा

  •  कर्ण थापा
  • बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पार्टीभित्रका  जीवित प्रमुख नेता असफल भए पछि केपी युगको सुरुवात भएको हो ।  मूलतः क माधव र  क. झलनाथ असफल हुँदा मुख्य नेता मात्रै असफल भएका होइनन्, उहाँहरूलाई नेता मान्नेहरुको पुरै झुन्ड नै असफल भएको हो । क. केपी ओली नेताहरूको सल्लाहले नेता भएको नभई प्रतिस्पर्धाबाट नेता र  कार्यकर्ताले नेता बनाएको मान्छे हो ।  कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो घटना सम्भवतः पहिलो हो । अहिले तिनै असफल भएका मान्छेहरू ओली युगको अन्त्यको लागि सुलह गर्दै छन् । प्रचण्डको इगोलाई प्रयोग गरेर दुई पार्टीको एकता टुटाउनेहरू र शेर बहादुर को पदलोलुपतालाई प्रयोग गरेर  सर्वोच्च अदालतको माध्यमबाट  केपी ओलीलाई असफल देखाउनु माधव नेपालहरू नै हुन् । यिनीहरूको भाषा मिठो हुन सक्छ, धटनाबाट भावनामा ल्याउन सक्छ । भावनात्मक कुरा गर्न सक्छन् । तर उद्देश्य कम्युनिस्ट आन्दोलनको समाप्ति नै हो । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नेहरू एमाले हुन सक्दैनन् । कुनै पनि भ्रममा नपरी एमालेलाई सशक्त बनाउन जनताका बिचमा जाऔँ ।जनताबाट पराजित भएको काङ्ग्रेसलाई सत्ता पुरयाउनको लागि सकेको गर्ने र एमालेलाई बलियो बनाएर देश बनाउन सकेको गर्नेहरूको बिचमा कसरी एकता हुन्छ ? स्पष्ट बिचार बिनाको पार्टी धोका हो । धोकाको राजनीति नगरौँ । धोकाको मनसाय  राखेर न पार्टी बन्छ न त्यस्तो पार्टीले देश बनाउन कुनै योगदान गर्न सक्छ ।

    • कर्ण थापा
    • धोकाको राजनीति
    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.