• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २०, २०८० | Wednesday 6th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • २ दिन अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • ३ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • ५ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • २ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • २ हप्ता अगाडि

पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवासँग नागरिक समाज डडेलधुराको ११ बुँदे माग

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नागरिक समाज डडेलधुराले सुदूरपश्चिमका सरोकारका विषयमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ । प्रधानमन्त्रीको गृह जिल्ला समेत रहेको डडेलधुरामा चार पटक प्रधानमन्त्री भएर विकासका उल्लेख्य पूर्वाधार निर्माण नभएको भन्दै मुलुकको ४३ औँ एवं पाँचौँ पटक प्रधानमन्त्री हुन सफल भएकोमा बधाई तथा शुभकामना दिँदै ११ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय डडेलधुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंह दरबार काठमाण्डौंमा ज्ञापन पत्र बुझाइएको नागरिक समाज डडेलधुराका संयोजक रमेश प्रसाद जोशीले जानकारी दिएका छन् ।

     

    सुदूरपश्चिम र जन्मथलो डडेलधुरा अझै पनि राज्यको मूलधारसँग नजोडिएको र उपेक्षित बन्दै गइरहेको प्रति ध्यानाकर्षण गराई सुदूरपश्चिमप्रदेशको समग्र हित, विकास र समृद्धिका लागि यस क्षेत्रका जनताको जीवन परिवर्तनका लागि सम्भावित विकास पूर्वादारका योजनाहरूको पहल गरिदिन आग्रह गरिएको समाजले बताएको छ ।

    नागरिक स्तरमा उठेका विषय बस्तुलाई नागरिक समाज डडेलधुराले ज्ञापन पत्र मार्फत उठान गरेका विषय –

    १– विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरसले आक्रान्त नेपालीहरूलाई कम्तीमा६ महिनाभित्र १८ वर्ष माथिका सबै नागरिकलाई खोपको व्यवस्था गरी कोभिड जाँच तथा उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था गरियोस् साथै महामारी प्रभावितलाई राहत मुखी कार्यक्रमतर्फ ध्यान जाओस् ।
    २.कोरोनाका कारणले मानवीय, तथा आर्थिक सङ्कट व्यहोर्न बाध्य नेपाली नागरिकलाई थप सास्ती दिन अघिल्लो सरकारले सार्वजनिक यातायातमा बढाएको भाडा दर अव्यवहारिक भएको आमजनगुनासाहरु व्याप्त भई रहेका बेला वर्तमान सरकारले वृद्धि भएको भाडा घटाई उचित व्यवस्थापन सहित आम नागरिकलाई राहत हुने व्यवस्था गरियोस् ।
    ३.सुदूरपश्चिमप्रदेशको सात पहाडी जिल्लाको एक मात्र भरपर्दा स्वास्थ्य संस्था डडेलधुरा अस्पताल डडेलधुरालाई स्तरोन्नति गरी मेडिकल कलेजको रूपमा विकास र बिस्तार गरी सुदूर पश्चिमवासीलाई सहज सुलभ स्वास्थ्य सुविधा प्रदान गर्ने गरी जनताको मौलिक अधिकार सुनिश्चित गरियोस् ।
    ४.डडेलधुरा बहुमुखी क्याम्पसलाई आवश्यक व्यवस्थापन सहित प्राविधिक शिक्षालय स्थापना, थप विषय अध्ययनका साथै भिमदत्त बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा विकास र बिस्तारका लागि अविलम्ब पहल गरियोस् ।
    ५. सुदूरपश्चिमप्रदेशको केन्द्र रहेको डडेलधुरा सदरमुकामलाई व्यवस्थित शहर निर्माण सँगै मुख्य बजार क्षेत्रलाई क्षतिपूर्ति व्यवस्थापन गरी सडक चौडा सहित राजमार्गको स्तरोन्नति गरियोस् ।
    ६. डडेलधुराका सबै स्थानीयता जोडने मुख्य ग्रामीण सडकहरू कालो पत्रे सहित आवश्यक पूर्वाधार निर्माण गरियोस् ।
    ७.सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थललाई पर्यटन क्षेत्र घोषणा गरी डडेलधुराको सुन्दर भविष्य कोर्ने भनिएको विमान स्थल निर्माण, महाभारत पर्वत शृङ्खलालाई निकुञ्ज घोषणा वा पर्यटकीय ट्रेकिङ, धार्मिक, पुरातात्त्विक, ऐतिहासिक र प्राकृतिक क्षेत्रमा संरक्षित पर्यटन पूर्वाधार निर्माण गरी डडेलधुरालाई पर्यटन हबको रुपमाविकास गरिनु पर्ने ।
    ८.डडेलधुरा जिल्लाको भित्री मधेस परशुराम क्षेत्रमा रहेको साबिक भन्सार कार्यालयको पुनर्स्थापना तथा रुपालको सीमावर्ती क्षेत्रमा छोटी भन्सार स्थापना गरी नागरिक जीवनलाई सहज र सुविधा जनक बनाउन आवश्यक पहल गरियोस् ।
    ९.लामो समय देखि चर्चामा रहेको तर सार्थक कार्यान्वयनमा आउन नसकेको बहुचर्चित पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत परियोजनाको सार्थकताका लागि यथाशीघ्र काम अगाडी बढाईयोस ।
    १०..विगत केही समय यता मुलुकमा दैनिक उपभोग्य बस्तु, इन्धनलगायत सेवा सुविधामा अप्रत्याशित र अव्यवहारिक रूपमा मूल्य वृद्धि भए पछि आम नागरिकको दैनिकी जीवनयापनमा कठिनाइ भइरहेकोले मूल्य वृद्धि नियन्त्रण एवं प्रभावकारी नियमन गरियोस् ।
    ११. देशमा व्याप्त बेरोजगारी न्यूनीकरणका लागि व्यावसायिक कृषि पर्यटन उद्यम प्रवर्द्धन गरी सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण लगायत मानवअधिकारको रक्षा, अपराध नियन्त्रण लगायत बेथिति र विसङ्गतिको अन्त्य गर्न सरकारबाट ठोस प्रयास गरियोस् भन्ने आम डडेल्धुराबासीको अपेक्षा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचन पश्चात् एक पटक मात्र गृह जिल्ला आएका प्रधानमन्त्री देउवालाई विशिष्ट परिस्थितिमा मुलुकको नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा गौरव र हर्षित हुँदै पाँचौँ पटक प्रधानमन्त्रीकलामा जिल्ला, प्रदेश र राष्ट्रका लागि तत्काल गर्नु पर्नै कामहरूलाई स्मरण गराउँदै ज्ञापन पत्र दिएको हो ।

    • ११ बुँदे माग
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.