• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर १७, २०८० | Sunday 3rd December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • ७ मिनेट अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • १ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • ६ दिन अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • ६ दिन अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • ७ दिन अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • ७ दिन अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

पहाडी भूभागको मौसममा आंशिक बदली हुने
  • १ हप्ता अगाडि

१९ अंक बढेर ३ हजार माथि नेप्से, कारोबार रकम ११ अर्ब बढी

  •  संवाददाता
  • बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक करिब १९ अंक बढेर ३००० विन्दुभन्दा माथि पुगेरबन्द भएको छ।

    बिहीबार नेप्से परिसूचक १८.७५ अंक बढेर ३००४.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०६ अंक बढेको छ ।

    यस दिन २२२ कम्पनीको १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको गिरावटदर भने ५ प्रतिशतभन्दा कम छ।

    कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १।५२ प्रतिशत बढेको छ। यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भउको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया र नेपाल बैंकको ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    • नेप्से
    • शेयर बजार
    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल:जोशिपुरमा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम,१२ जना सम्मानित
    रिलायबल नेपाल लाइफ छैटौं बार्षिक उत्सव: धनगढीमा शैक्षिक सामाग्री बितरण
    कर र बैंक ब्याजदरका कारण धराशायी बने व्यवसाही
    • भर्खरै
    • चर्चित
    • १.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • २.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ३.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ४.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ५.
      डेउडा आइडलको तयारी तिब्र

    • ६.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ७.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ८.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • ९.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १०.
      संगम बचत तथा ऋण सहकारी १ करोड २० लाख नाफामा

    • १.
      डेउडा आइडलको तयारी तिब्र

    • २.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ३.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ६.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.