• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ ११, २०७९ | Wednesday 25th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २४ घण्टा अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २४ घण्टा अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २४ घण्टा अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • ३ दिन अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • ३ दिन अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ५ दिन अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • ५ दिन अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • ७ दिन अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • ७ दिन अगाडि

११५ जना क्षमताको कञ्चनपुर कारागारमा ४१० कैदी

  •  संवाददाता
  • सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर – कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ। कारागारमा पुरुष कैदीबन्दी ९५ र महिला कैदीबन्दी २० जना राख्ने क्षमता रहेको छ। कारागारमा २२ महिला र तीन सय ८८ पुरुष गरी चार सय १० जनालाई राखिएको छ।

    क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समस्या भएको छ। कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ। राति सुत्नका लागि समेत कैदीबन्दीले पालो मिलाउँदै आएका छन्।

    सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्था छ।

    कारागारभित्र रहेका भवनमा ६ वटा शौचालय र आठवटा बस्ने कोठा छन्। शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन्।

    कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर माया कुमारी बस्नेत थापाले बताइन्।

    ‘कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ’ उनले भनिन्, ‘सबै भवन पुराना छन्। वर्षातका बेला चुहिने गरेका छन्। चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ।’

    वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटक-पटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन्।

    ‘कोरोनाको संक्रमण बढ्ने खतरा छ’ उनले भनिन्, ‘संख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न लगाउन सकिएको छैन।’

    कोरोना भाइरसको जोखिम निकै भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने  अहिले कोरोनाको संक्रमण देखिएको छैन।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको बताए।

    ‘तत्कालै कारागारमा रहेका कैदीबन्दीलाई म्यानेज गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘त्योसमेत हुन सकेको छैन। सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो। त्यसबाहेक यहाँबाट केही गर्न सकिँदैन।’

    • कञ्चनपुर कारागार
    • कैदी
    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
    स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • २.
      सुदूरपश्चिममा ४७९ किलोमिटर सडकको डीपीआर भएन

    • ३.
      के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?

    • ४.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • ५.
      सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    • ६.
      सुदूरपश्चिममा ४७९ किलोमिटर सडकको डीपीआर भए

    • ७.
      सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले कार्यभार सम्हालिन

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री रावल काठमाण्डौ जाँदै

    • १०.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.