• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, भदौ ०२, २०७९ | Thursday 18th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • १ दिन अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १ दिन अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १ दिन अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १ दिन अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • ३ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • ३ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • ३ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ५ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ५ दिन अगाडि

Advertisement

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो, ज्यान गुमाउनेको संख्या घट्दो 

  •  संवाददाता
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    कञ्चनपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घटेको छ । मृत्यु हुनेको संख्या घटे पनि सवारी दुर्घटना र गम्भीर घाइत हुनेको संख्या भने ह्वात्तै बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मृत्यु हुनेको संख्या घटेको हो ।

    तीन वर्षमध्ये पछिल्ला दुई वर्षमा दुर्घटनामा मृत्यु हुनेको संख्या बराबर छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा परी ३३ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष ३२ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ४५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान १२ जना कमले ज्यान गुमाएका छन् ।

    यस अवधिमा सवारी दुर्घटना र गम्भीर घाइते हुनेको संख्या हवात्तै बढेको छ । गम्भीर घाइते हुनेको संख्या पछिल्ला तीन वर्षमा बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गम्भीर घाइते हुनेको संख्या चार गुणा बढेको छ । गत वर्ष ८७ र अघिल्लो वर्ष २२ जना गम्भीर घाइते थिए । २०७५/०७६ मा ८ जना गम्भीर घाइते भएका थिए ।

    दुर्घटनाबाट आव ०७५/०७६ मा १४, ०७६/०७७ मा ११ र ०७७/०७८ मा ६० जना समान्य घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढेका छन् । गत वर्ष ९७ सवारी दुर्घटना भएका छन् । त्यस अघि अघिल्लो वर्ष दुर्घटनाको संख्या ५४ थियो । तीन वर्ष अघि यो संख्या ६८ थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले सवारी चालकको समान्य कमजोरीले पनि सवारी दुर्घटना हुने गरेको बताए ।

    ‘सवारी चालक, सवारी साधन, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था लगायतका धेरै कारणले दुर्घटना हुन्छ’ उनले भने, ‘यसमा पनि चालकले सवारीको लुकिङ्ग ग्लास समेत नहेर्दा पनि दुर्घटना भएका छन् । यस्ता समान्य कमजोरी पनि अहिले दुर्घटनाका कारण बनेका छन् ।’ भट्टले चालकलाई सवारी रुट प्रयोग सम्बन्धी जानकारी नहुँनु पनि दुर्घटनाको कारण देखिएको बताए ।

    प्रहरीकाअनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढी मानिसको ज्यान गएको हो । मोटरसाइलक चढ्नेको संख्या बर्सेनी बढ्दो क्रममा छ । सवारी दुर्घटनामा अटो र इ–रिक्सा पनि थपिएका छन् । बढ्दो सवारी साधनसँगै संचालनमा आएका अटो र इ–रिक्साल पनि दुर्घटना गराएका छन् । ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियम पालना, सवारी जाँच, सडकमा सुरक्षा उपकरण राख्ने र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको छ ।

    • कञ्चनपुर
    • ज्यान गुमाउने
    • सवारी दुर्घटना
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ४.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ५.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ६.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ९.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • १०.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.