• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

४० वर्ष देखि फुलवारीमा स्वास्थ्य सेवा दिँदै बलराम !

  •  संवाददाता
  • शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘अस्पताल नपाएर आँखै अगाडी तड्पिँदै बिरामी मर्नुपरेको देख्दा असह्य पिडा हुनेथ्यो,उनले भने,‘घना जङ्गलबिचको बस्ती फुलवारिमा त्यतीबेला स्वास्थ्य उपचारको कुनै सुविधा थिएन । उनी अर्थात् बलराम चौधरी जो, धनगढी उप–महानगरपालिका १९ फूलबारी पच्चिसघरमा ४० वर्ष देखि स्वास्थ्य सेवा दिँदै आइरहेका छन् ।
    फुलवारिमा स्वास्थ्य सेवा नहुँदा तिनै बलराल भारत पुगेर आयुर्वेद रत्न अध्ययन गरेर फर्किए । त्यसपछि फुलवारिमा उनले १४ सयको औषधीबाट स्वास्थ्य उपचार सुरु गरे । बिरामीहरू उनले दिएको औषधीले निको भएर फर्किन्थे ।
    ‘त्यतीबेला त्यो क्षेत्रमा स्वास्थ्य सेवाको लागी कुनै मेडिकल,स्वास्थ्य चौकी तथा अस्पताल केही थिएनन्,उनले भने,‘पुलवारिका नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन अहोरात्र खटिरहेको छु।’
    । २०३९ सालमा उनी सरकारी जागिरे भए । १० वर्ष उनले गाविस सचिव बनेर जनतालाई सेवा दिन अग्रसर भए । त्यो अवधिमा उनले कैलालीका तीन गाविसको जिम्मेवारी पाए ।
    त्यतीबेला उनले व्यवसायीक रूपमै ०४२ साल देखी पुष्प मेडिकल सञ्चालनमा ल्याइसकेका थिए ।
    लगत्तै उनी स्थानीय बहुमुखी विकास कार्यकर्ता गाउँ पञ्चायत मार्फत गाविसहरूमा काम गर्ने अवसर पाए । ०४४ कार्तिक १८ गते उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि उनी निलम्बनमा परे । त्यो अवधिमा पनि उनले मेडिकल मार्फत निरन्तर नागरिकहरूलाई सेवा लिइरहे । भ्रष्टाचारको मुद्रामा निर्दोष ठहरिएपछि ०५४ मङ्सिर २ गते फेरी उनको पुनर्बहाली भयो । जनताको मन जितिसकेका उनलाई जनताले चुनाव पनि जिताए उनले वडाध्यक्ष बनेर पनि नागरिकको सेवा गरे ।
    त्यसपछि उनले स्थानीय चुनाव हुने बेला सम्म कैलारी गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत भएर काम गरे ।
    ‘मैले यो अवधिमा गाविस सचिव देखी निमित्त कार्यकारी अधिकृत बनेर काम गर्ने अवसर पाए यो मेरा लागी निकै गौरवको कुरा हो,बलरामले भने,‘अहिले पुष्प मेडिकलबाट जनतालाई सेवा दिइरहेको छ,यो क्षेत्रमा सबै भन्दा पुरानो मेडिकल हो,यहाँ आउने सेवाग्राहीलाई सन्तुष्ट पारेर फर्काइरहेको छु।’
    २०३७ सालमा १४ सयको औषधीबाट सुरु गरीएको मेडिकलमा अहिले ३० लाख लगानी पुगिसकेको छ। उनका दुवै छोराहरू पनि सरकारी स्वास्थ्य संस्थामा डाक्टरको भूमिकामा छन् ।

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.