• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

कोरोना मृत्युदर उकालो, संक्रमणमुक्त हुने दर ओरालो

  •  संवाददाता
  • आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिममा संक्रमितको मृत्युदर उकालो लाग्दै गएको छ। कोरोनाको पहिलो लहरमा प्रदेशमा कोरोना संक्रमितको मृत्युदर ०.४० थियो।

    चैत ३० गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १४ हजार २०९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५८ जनाको मृत्यु भएको थियो। सो अवधिसम्म १४ हजार ५४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका थिए।

    तर, कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको मृत्यु दर उकालो लाग्दै गएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ।

    प्रदेशमा शनिबारसम्म कोरोना संक्रमितको मृत्युदर १.१४ पुगेको छ। शनिबारसम्म प्रदेशमा ३३३ संक्रमितको मृत्यु भएको छ।

    आरटीपीसिआर प्रविधिबाट २४ हजार ५१० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १७६ जनाको मृत्यु भएको छ, जुन मृत्युदर ०.७६ प्रतिशत आउँछ। एन्टिजेन प्रविधिबाट चार हजार ६९८ जनामा संक्रमण पुष्टि भएकोमा १५७ जनाको मृत्यु भएको छ, जुन ३.३४ प्रतिशत हो।

    वैशाख यता प्रदेशमा २७५ जनाले ज्यान गुमाएका छन्। वैशाखको १७ गतेसम्म प्रदेशमा २३ जनाको मृत्यु भएको थियो। सोभन्दा पछि शनिबारसम्म २५२ जनाले ज्यान गुमाएका छन्।

    स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा वैशाख १८ गते १०, १९ मा १२, २० मा १४, २१ मा ८, २२ मा ११, २३ मा १७, २४ मा १३, २५ मा १५, २६ मा २२, २७ मा २२, २८ मा ३१, २९ मा १४, ३० मा १७, ३१ मा ३० जना र जेठ १ गते १६ को मृत्यु भएको छ।

    संक्रमणमुक्त हुने दर घट्यो

    प्रदेशमा कोरोना संक्रमितको निको हुने दर ओरालो लाग्दै गएको छ। चैतअघि प्रदेशमा निको हुने दर ९८.३० रहेकोमा हाल ओरालो लाग्दै ६३।२० मा झरेको छ। २९ हजार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म १८ हजार ४६१ जना मात्र निको भएका छन्।

    प्रदेशमा सक्रिय संक्रमित दर भने उकालो लाग्दै आएको छ। कोरोनाको पहिलो लहरमा नगण्य मात्रामा रहेको कोरोनाको सक्रिय संक्रमित दर हाल ३५।६५ प्रतिशत छ। हाल १० हजार ४१४ जना सक्रिय संक्रमित छन्।

    • कोरोना
    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.