• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २३, २०७९ | Monday 6th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ४ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • ६ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

पत्रकार महासंघ कैलालीद्वारा आकस्मिक कोषको स्थापना

  •  संवाददाता
  • बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कोरोना महामारीबाट पत्रकारहरुपनि दिनानुदिन संक्रमण हुन थालेपछि पत्रकार महासंघ कैलालीले आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारहरुमापनि दिनानुदिन संक्रमण भइरहेकाले स्वास्थ्य उपचारका लागी रकम आवश्यक पर्न सक्ने भएको भन्दै महासंघ कैलालीले सो निर्णय गरेको हो । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गर्दै कोष स्थापनाका लागी कार्य समिति सदस्य दिपक उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा कार्यसमिति सदस्य शंकर बोहरा र सुनिल आउजि रहेका छन् ।
    यस समितिले सबैसंग समन्वय गरी काम गर्ने जनाइएको छ । महासंघ कैलालीका सचिव प्रेम चौधरीले आज एक बिज्ञप्ती जारी गर्दै यस कोषमा सहयोग गर्न अपिल गरेका छन् ।

    बिज्ञप्तीमा भनिएको छ । यससंग बैठकले प्रदेश सरकारलाई कोरोना संक्रमणमा पर्ने पत्रकार साथीहरुलाई उपचारको उचित प्रबन्ध मिलाउन पनि आग्रह गरेको छ । धनगढीमा पत्रकार महासंघको आफ्नै भवनमा पत्रकारका लागि आईसोलेशन सेन्टर संचालन गर्ने सोच रहेपनि चिकित्सकसंग सल्लाह गर्दा ब्यबस्थापनका हिसाबले उपयुक्त नभएको सुझाब आएपछि प्रदेश सरकारले संचालन गर्ने आईसोलेशन सेन्टरमा नै पत्रकारका लागि पनि ब्यबस्थापन गरिदिन समेत आग्रह गरेका छौ । पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्रीको ब्यबस्था पनि पत्रकार महासंघले एक दुई दिन भित्रै गर्ने सबै साथीहरुलाई जानकारी गराउँदछौ । जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ कैलालीको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं.१३७००१०६४८५९६७०००००१ मा रकम जम्मा गर्न आग्रह गरिएको छ ।

    अहिलेको यो महामारीको अबस्थामा सबैले सजकता अपनाउनु नै सबैभन्दा उपयुक्त हो । आफ्नो दायित्व निर्वाह गर्ने क्रममा पत्रकार साथीहरुलाई पर्ने समस्या, सुरक्षा, उपचार लगायतका बिषयमा महासंघ जहिले पनि तपाईहरुका साथमा छ । समस्यामा परेका साथीहरुलाई सक्दो सहयोग गर्न महासंघ तयार रहेको पनि यसै बिज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै रिपोर्टिङमा निस्कदा पत्रकार महासंघ र स्थानीय प्रशासनबाट जारी प्रेस पास अनिवार्य राख्न तथा सरकारी मापदण्डको पालना गर्न महासंघमा पुनः अपील गर्दछ ।

    • पत्रकार
    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.