• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

गौरीगंगामा अस्थायी कोरोना अस्पताल संचालनमा

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कोरोनाकोे दोश्रो लहर बढिरहेको बेलामा कैलालीको गौरीगंगा नगरपालिकाले आफ्नै कोभिड १९ कोभिड अस्पताल सञ्चालन गरेर कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ ।

    कोभिड १९ को दोश्रो लहर बढ्न शुरु भएको लगत्तै नगरपालिकाले चौमालाा प्राथमिक स्वास्थ्य केन्द्र नजीकै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको हो ।

    अस्पतालमा आफ्ना पालिकाका कोरोना संक्रमितहरुको उपचार गर्ने गरिएको गौरीगंगा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इश्वरी प्रसाद भुषाल बताउँछन् । ‘कोभिड संक्रमितहरुको उपचारका लागि सबै ठाउँका अस्पतालहरुमा बेड पाउन अहिले गाह्रो छ ।’ जनस्वास्थ्य निरीक्षक भुषालले भने ‘त्यसैले आफ्ना पालिकाका बासिन्दाहरुले कोभिडको उपचारका लागि बाहिर जान नपरोस् भनेर आफ्नै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेका छौं ।’

    चौमालमा स्वास्थ्य केन्द्रको नजीकै रहेको खाली भवनको मर्मत गरेर नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा सेवा दिनका लागि एक जना चिकित्सकको पनि नगरपालिकाले व्यवस्था गरेको छ । आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले पनि सृवा दिने गरेका छन् ।

    अस्पतालमा ४ वटा अकिसजन कन्सन्ट्रेटर र १० अक्सिजन सिलिण्डरको व्यवस्था छ । अस्थायी कोभिड अस्पतालमा ठाउ नपुगेमा इमरजेन्सी प्रयोगका लागि स्वास्थ्य चौकीका क्वार्टहरहरु पनि खाली अवस्थामा राखिएको भुषालले बताए ।

    अहिलेसम्म अस्थायी कोभिड अस्पतालमा उपचार गरेर १० महिला र १७ पुरुष गरि २७ जना निको भएर फर्किसकेका छन् भने ४ महिला र १४ पुरुषको उपचार भैरहेको छ ।

    जनस्वास्थ्य निरीक्षक भुषालका अनुसार डोटीमा कोरोना संक्रमित भएका र धनगढीमा कोरोना संक्रमित भएर अक्सिजन पाउन नसकेका गौरीगंगा नगरपालिकाका ४ जना बासिन्दाहरुलाई चौमालाको आफ्नै अस्थायी अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

    अस्थायी कोभिड अस्पतालको सञ्चालनले पालिकाका वासिन्दाले कोरोना संक्रमणका कारण अप्ठेरो भएमा टाढा जानु पर्ने समस्याको अन्त्य भएको बताए ।

    गौरीगंगा नगरपालिकामा हालसम्म पीसीआर परिक्षणमा १ शय ७ र एन्टिजेन परिक्षणमा ५६ जना गरि एक शय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल २२ महिला र ४३ पुरुष होम आइसोलेसनमा रहेका छन् । नगरपालिकाले प्रत्येक हप्ता मंगलबार र शुक्रवार सम्भावित संक्रमितहरुक स्वाब संकलन गर्ने गरेको छ ।

    • कोरोना अस्पताल
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
    डोटीमा प्रहरी हत्याका आरोपित पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.