• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

कैलालीमा पाँच दलको संयुक्त विज्ञेप्ती : भन्छन, मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलता तर्फ धकेलियो

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी-कैलालीमा बिभिन्न ५ दलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलता तर्फ धकेलिएको ठहर गरेका छन्। नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा विघटनका लाई प्रतिगमन भन्दै समयमा निर्वाचन नगरेर सत्ता टिकाउने रणनीति रहेको आरोप लगाइएको छ ।

    संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले ‘राष्ट्रपतिले दोस्रो पटक चालेको प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलता तर्फ धकेलिएको छ बताएका छन् ।
    ‘निर्वाचन नगराई आफ्नो निरङ्कुश सत्ता लम्बाउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थामा गुज्रिरहेका नेपाली जनाएको जीवनस्तरलाई झन् बढि कष्टकर बनाउँदै मुलुकलाई थप संकटोन्मुख दिशा तर्फ निदृष्टि गरेको छ,’विज्ञप्तिमा भनिएको छ।’

    No description available.

    प्रतिनिधि सभा विघटन गर्ने निर्णयले मुलुकमा राजनीतिक अनिश्चय, अन्यौलता र अराजकता निम्त्याउने दाबी पाँच दलको छ । उनीहरुले त्यसको विरोध गर्दै त्यस विरुद्ध उत्रने घोषणा गरेका छन् । बिज्ञप्तिमा समावेशी लोकतन्त्र एवम् राष्ट्रिय हितको रक्षार्थ दृढतापूर्वक अघि बढ्न आग्रह गरिएको छ ।

    बिज्ञप्तिमा नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बम, नेकपा माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, नेकपा एमाले ९माधव समूह ०कैलालीका सचिव बिमल जोशी, जसपा नेपाल कैलालीका अध्यक्ष गया प्रसाद कुश्मी, राष्ट्रिय जनमोर्चा कैलालीका सचिव जगत प्रसाद जोशीले हस्ताक्षर गरेका छन्

    • मुलुक
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सात बहिनी भगवती !

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.