• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

नेपाली राष्ट्रिय फुटबल टोली आज इराक प्रस्थान गर्दै

  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोली आज, ‘जेष्ठ ११’ गते इराकतर्फ प्रस्थान गर्दैछ।फिफा विश्वकप तथा एसियन कप छनोटका बाँकि खेल खेल्नु अगाडि यही ‘मे २९’ तारिखमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

    ‘बसरा’ रंगशालामा नेपालले इराकसँग सन् २००१ पछि पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। यस अघि नेपाल र इराक बिच ३ खेल खेलिएको छ जसमा हरेक पटक इराकको तराजु भारी देखिएको छ।

    फिफा वरियतामा नेपाल भन्दा १०२ स्थान माथि रहेको इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण हुनेछ। फिफा वरियतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६९औं स्थानमा रहेको छ।

    मंगलवार राति १० बजे ३५ सदस्सीय टोली इराक प्रस्थान गर्न लागेका हुन्, जसमा २३ खेलाडी रहेका छन्। नेपाली राष्ट्रिय टोलीले कतार एयरवेजको विमानबाट यात्रा गर्दैछ। यसैबीच यात्रा गर्न लागेका हरेक राष्ट्रिय टोलीका सदस्यको कोरोना प्रशिक्षणका लागि गरिएको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आइसकेको छ।

    इराकबाट नेपाली टोली कुवेत प्रस्थान गर्नेछ। विश्वकप तथा एसिया कप छनोटका बाँकि खेल खेल्न गइरहेको नेपालको २३ सदस्सीय टोलीमा यस पटक अधिकतम युवा खेलाडी रहेका छन्। नेपाल राष्ट्रिय टोलीका नयाँ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यकालको शुरुवात पनि यही चुनौतीपुर्ण खेलबाट हुँदैछ।

    कुवेतमा हुने विश्वकप छनोटका बाँकि खेलमा नेपालले जुन ३ मा चाइनिज ताईपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

    प्रतियोगिता सक्काएर नेपाली टोली जुन १२ तारीखमा स्वदेश फिर्ता आउने कार्यक्रम रहेको छ।

    नेपाली टोली

    गोलरक्षकस् किरण चेम्जोङ, दिप कार्की, विशाल सुनार

    डिफेन्डरस् दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, विकास खवास

    मिडफिल्डरस् विशाल राई, मनिष डाँगी, सन्तोष तामाङ, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, सुनिल बल, आयुष घलान, एरिक विष्ट, कमल थापा, सुनिल बल

    फरवार्डस् अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा, नवयुग श्रेष्ठ

     

    तस्वीर : एन्फा

    • फुटबल
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
    एनपिएल : विराटनगरको लगातार दोस्रो जित
    अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.