अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अत्तरिया–धनगढीलाई मेगासिटिमा परिणत गरिने बताएका छन । संघिय सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०७८÷७९ को लागि ल्याएको बजेट भाषणका क्रममा उनले सो कुरा बताएका हुन ।
जसका लागि उनले अन्तराष्ट्रिय स्तरका विज्ञ मार्फत अध्ययन गरिने बताए । उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । बजेट भाषणमा अत्तरिया–धनगढी बिद्युतिय बस सञ्चालन गरिने योजना पनि समेटिएको छ ।
अत्तरिया-धनगढी मेगासिटिमा परिणत गरिने
अत्तरिया-धनगढी मेगासिटिमा परिणत गरिने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु