• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, चैत ०८, २०७९ | Wednesday 22nd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

बाजुरामा चामल किन्नेको भीड

  •  संवाददाता
  • शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खाद्य संस्थान बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुट गरेर बिक्री सुरु गरेपछि चामल किन्नेको निकै घुुइँचो लागेको छ। देशभरका खाद्य संस्थानको डिपोबाट लकडाउनलाई मध्यनजर गर्दै जेठ २३ गतेबाट चामल बिक्री मूल्यमा २० प्रतिशत छुुट गर्ने निर्णय गरेको थियो। खाद्य संस्थान बाजुरा शाखा, कोल्टी शाखा र कवाडी बिक्री केन्द्रमा जेठ २३ गतेबाट २० प्रतिशत छुुटमा चामल बिक्री सुरु गरिएको खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए।

    सरकारले चामलमा छुुट दिएपछि बाजुरामा रहेका संस्थान डिपोमा चामल किन्नेको निकै भीड लागेको छ। मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा बिक्री गर्ने संस्थानले अहिले प्रतिकिलो ३६ मा बाजुरामा बिक्री भइरहेको संस्थान शाखा प्रमुख ओझाले कताए। एक जनालाई ३० किलोको १ बोरा चामल दिने गरेको संस्थानले जनाएको छ। उक्त चामल मार्तडीमा प्रतिकिलो ५० रुपैयाँ, कोल्टीमा प्रतिकिलो ५५ र कवाडी डिपोमा प्रतिकिलो ६० भन्दा बढी मूल्यमा बिक्री भइरहेको छ। तर संस्थानको चामल प्रतिकिलो ३६ रुपैयाँमा बिक्री गरिरहेका भइरहेकोले सर्वसाधारणको घुइँचो लागेको हो। २० प्रतिशत छुटमा चामल किन्न पाउँदा राहत भएको बडिमालिका—९ का स्थानीय डबले विकले बताए। हिमाली गाउँपालिका— ४ का बिर्खलाल बुढाले बजारमा प्रतिकिलो ६० भन्दा महँगो दरमा चामल किन्ने गरेकोमा संस्थानमा प्रतिकिलो ३६ मा पाउँदा खुसी लागेको बताए।

    शखामा २५ सय क्विन्टल चामल मौज्दात छ। सुरुमा चामल किन्न नआए पनि छुट दिएपछि दैनिक ७० क्विन्टलभन्दा बढी चामल बिक्री भइरहेको खाद्य प्रमुख ओझाले बताए। लकडाउनको समयमा बिहान ७ बजेदेखि ९ बजे सम्ममात्र बिक्री गर्ने गरेको छ। संस्थानले चामलमा छुट दिएपछि संस्थानमा चामल किन्नेको निकै लर्को लागेको छ। निषेधाज्ञाको समयमा काम नपाएर घरमै बसेका सर्वसाधारण जनताको लागि ठूलो राहत पुगेको नागरिक समाजका अगुवा लक्ष्मी राजपाध्यायले बताए।

    • चामल किन्नेको
    • भीड
    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.