• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असोज ०६, २०८० | Saturday 23rd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १४ घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

काँग्रेस नेतृ डा.आरजुद्वारा  अक्सिजन कन्सनट्रेटर र कोरोना स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

  •  संवाददाता
  • मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली काङ्ग्रेसकी नेतृ तथा संविधानसभा सदस्य एवं वरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

    काँग्रेस नेतृ डा.आरजुले मङ्गलवार धनगढी उपमहानगरपालिका–१६ मा रहेको उर्मा स्वास्थ्य चौकी र धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलबारी स्वास्थ्य चौकीमा एकरएक थान अक्सिजन कन्सनट्रेटर प्रदान प्रदान गर्नुभएको हो ।                                         कन्सनट्रेटर सँगै उहाँले उर्मा स्वास्थ्य चौकीमा २००० पिस मास्क,१० लिटर स्यानिटाइजर त्यसै गरी फूलबारी स्वास्थ्य चौकीमा समेत २००० पिस मास्क,१० लिटर स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गर्न भएको  हो ।  डा. राणा बाट प्राप्त कन्सनट्रेटर र स्वास्थ्य सामाग्रीले आपत्कालीन अवस्थामा अक्सिजन कम भएका बिरामीको उपचार तथा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उर्मा स्वास्थ्य चौकीमा  कार्यरत स्वास्थ्यकर्मी कमला गौतमले बताउनुभयो ।       
    नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभाकी उम्मेदवार समेत रहिसक्नुभएकी नेतृ डा.आरजु राणा देउवाले यस अघि कोरोनाको उच्च जोखिममा बिरामीलाई समस्या परिरहेको जानकारी पाएपछि तत्काल सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको थियो ।        उहाँले अक्सिजन प्लान्ट खरिदका लागि सर्वप्रथम धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्नु भएको थियो ।  पहिलो चरणको कोभिड १९ मा पनि काँग्रेस नेतृ डा.राणा देउवाले सुदूरपश्चिमका ९ वटै जिल्ला स्वास्थ्य संस्था एवं प्रसूति गृहमा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको थियो ।                                        त्यसै गरी उहाँले विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्य तथा पोषण सामाग्री प्रदान,सिमानाकामा अलपत्र परेका नेपालीहरूलाई निःशुल्क खाना,आइसोलेसन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरू सहयोग पनि गर्नुभएको थियो ।
    • कांग्रेस
    • डा.आरजु
    मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ८.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.