• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

बेहडाबाबा मन्दिरमा महारुद्धि तथा महामृत्युञ्जय अनुष्ठान हुने

  •  संवाददाता
  • बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिरमा महारुद्धि तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी साउन १ गतेदेखि ३२ गतेसम्म अनुष्ठान लाग्ने जानकारी दिएको हो।

    अनुष्ठानका पण्डित सत्यराज अवस्थीका अनुसार प्रत्यक दिन विहान ५ बजे देखि ६ बजे सम्म सन्ध्योसन तथा योगाअभ्या, ६ देखि ८ बजे सम्म दैनिक विद्धान ब्राह्मणद्वारा वैदिक पुजन तथा नमकचमक रुद्धाभिषक हुने छ। यस्तै गरी विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म दैनिक महाभारतको मुलपाठ पुराण एंव महामृत्युञ्जय वप सञ्चालन हुने छ। दिउँसो एक बजे देखि बेलुका ५ बजे सम्म दैनिक महासंगितमय महाभारको प्रवचन हुने छ।

    यसैगरी बेलुका साढे ५ बजे देखि साढे ६ बजे सम्म दैनिक विशेष विश्वाकल्याणकारी श्रग्रारिक एंव संगितमय महा हारति सञ्चालन हुने छ।पर्यटकीयस्थल बेहडबाबामा हुने अनुष्ठान अवधिभर साउनको महिना सोमबार ,शनिबार धनगढीबाट निशुल्क बसको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

    अनुष्ठानमा हरेक दिन ११ जना बाह्मण द्वारा हरेका २ घण्टा रुद्धाभिषेक गरिने छ । मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले धनगढी उपमहानगरपालिका पनि सहयोग रहेको बताए। अनुष्ठान विभिन्न सञ्चार माध्याममा समेत प्रत्यक्ष प्रसारण गरिने बताईएको छ।

    पत्रकार सम्मेलनमा धनगढी उपमहानगरका मेयर नृपवहादुर वडले बेहडाबाबा धार्मिक तथा पर्यटकी दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको बताए। उनले कोभिडका कारणले वाह्य पर्यटकहरु आउन नसकेपनि अन्य समयमा भारतबाट समेत हजारौँ भक्तजनहरु आउने गरेको बताए। अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिइने आयोजकले जनाएको छ।

    • बेहडाबाबा मन्दिर
    • महामृत्युञ्जय
    • महारुद्धि
    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.